Thursday, March 20, 2008

सल्यानमा भीषण आगलागी

सल्यान जील्लाको माझकांडा भन्ने ठाऊंमा गएराती भीषण आगलागी भएको समाचार प्राप्त भएको छ । आगलागी बाट २ सय घर हरु गलेर नष्ट भएको र स्थानीय बासीहरुमा रुवाबासी चलेको खबर छ । हाल सदरमुकाम बाट प्रहरीहरु त्यस तर्फ प्रस्थान गरेका छन भने घटनाको पुर्ण विवरण प्राप्त भएको छैन । घटनास्थल सदरमुकाम बाट ५ घण्टाको दुरीमा रहेको बताईएको छ ।

No comments: