Saturday, March 1, 2008

पाकिस्तानमा आत्मघाती हमला, २७को निधन , ७० भन्दा बढी घाइते

पाकिस्तानको सुवामा एक आत्मगाती हमाला हुंदा २७ जनाको निधन भएको छ भने कयौं घाइते भएका छन । समाचार एजेन्सीका अनुसार एक प्रहरी अधिकारीको अन्त्यष्टि समारोहमा प्रहरीहरुमाथि निशाना बनाउंदै बम बिस्फोट गराईएको बताइएको छ । मर्ने र घाइते हुनेहरुमा सबै जसो प्रहरीहरुनै भएको बताइएको छ ।

No comments: