Saturday, March 1, 2008

राजकुमार ह्यरी अफगानिस्तान बाट फिर्ता

बेलायतका राजकुमार ह्यरी गोप्य रुपमा अफगानिस्तानमा सैनिक सेवामा रहेको पत्ता लागेपछि सेक्यूरिटीको कारण देखाऊंदै उनलाई लण्डनमा फिर्ता बोलाईएको छ । उनी १० हप्ता देखि गोप्य रुपमा अफगानिस्तानमा रहंदै आएका र संचार माध्यममा यो कुराले चर्चा पाएपछि उनलाई लण्डन फिर्ता बोलाईएको बताइएको छ । फोटो:एमएसएनबीसी

No comments: