दोस्रोविश्व युद्धको बेलामा एक बिर्टिस सैनिकको हराएको बाकस साठी बर्ष भन्दा बढी समय पछि मिश्रको मरुभुमिमा फेला परेको छ । रॉस बिर्टिस सेनाका संदेशवाहकको रुपमा मिश्रमा
कार्यरत
थिए । बिर्टिसको लंकाशायर निवासी एलेक्स रॉस ब्रिटेनको 'आठौ सेना रेजिमेंट' का सैनिक थिए र त्यस बक्समा चिठी र तस्वीरहरु थिए
No comments:
Post a Comment