Tuesday, October 9, 2007

PDNFJ द्वारा माननीय परराष्ट्रमन्त्रीसंग अन्तरक्रिया कार्यक्रम गर्ने

माननीय परराष्ट्रमन्त्री साहना प्रधानसंग अन्तरक्रिया कार्यक्रम यहि अक्टोबर ११ तारीख (विहिबार) का दिन वेलुकी ६:०० बजे बाट शुरु हुने भएकोले सम्पुर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि हार्दीक अनुरोध गरेको छ ।

आयोजक:
शान्ति तथा लोकतान्त्रीक नेपाली मन्च, जापान
मिति : २००७-१०-११ (बिहिबार)
स्थान : शक्ति रेष्ट्रुरेन्ट (सेयु बिल्डिग ५ तल्लामा)
समय : बेलुकी ६ बजे
सम्पर्क ब्यक्तिहरु
डा. राम गिरि ०९०-३८९२-१२२२
भुषण घिमिरे ०८०-३७९१-१६६०
बिश्वराज कंडेल ०९०-६१४९-३५७९
भुपालमान श्रेष्ठ ०८०-३४६५-८०९८
राम गिरि ०८०-३४८९-३७६२

1 comment:

Anonymous said...

नवराज जीको लेखकोलागि धन्यबाद । हाल देशलाई वर्तमान अवस्थासम्म ल्याईपुर्याउने सबैभन्दा बढी ज़िम्मेवार माओबादी नै हो । अब प्रचण्डले पार्टीमा हावी भएको सैन्यलाई कसरी नियन्त्रण गर्न सक्छन हेर्न बाकी छ ।

हरिकुमार सिवाकोटी