
संसारको सबैभन्दा विशाल जहाज सिंगापुर एयरलाइंसको एअरबस ए-३२० सिंगापुरबाट ऑस्ट्रेलियाको सिडनीको लागि पहिलो फ्लाईको रुपमा बिहिबार सफल उडान गरेको छ । साढ़े आठ सय

यात्रि क्षमता भएको यस भिमकाय जहाजले आफ़्नो पहिलो उड़ानसगै बोइंग ७४७ जहाजको चार दशक पुरानो सबैभन्दा बढी यात्री उडाउने ईतिहास बदल्दै हवाई क्षेत्रमा नया इतिहास बनाउन सफल भएको छ । यस जहाजमा सिट क्षमता ८५० भएपनि हाल एयरलाइंसले केवल ४७१ सिटको मात्रै व्यवस्था गरेको छ ।
No comments:
Post a Comment