Tuesday, October 7, 2008

सम्पुर्ण लोकतान्त्रिक साथीहरु

विजया-दशमी २०६५ को सुखद उपलक्ष्‍यमा सम्पुर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतीको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
यस विजया-दशमीले नेपालमा सुख र शान्ति ल्याओस भन्ने कामना गर्दछौ ।

लोकतन्त्र ब्लग परिवार
२०६५

No comments: