फ्रांसमा निकोला सारकोज़ी राष्ट्रपति
चुनावमा हारेका छन भने सोशलिस्ट पार्टीका फ्रांस्वा ओलांड, फ्रांसको नयाँ
राष्ट्रपति भएका छन | राष्ट्रपति चुनावको दोस्रो चरणमा आइतवार भएको मतदान
पछिको भोट गन्ती अहिले जारी छ |
|
(जीत पछि देशवासिको नाममा संबोधित गर्दै ओलांड) |
यस शुरूआती मतगणना अनुसार फ्रांस्वा
ओलांडले ५२ प्रतिशत भोट ल्याएका छन भने सारोकजीले ४८ प्रतिशत भोट प्राप्त गरेका छन
| निकोला सारकोजीले आफ्नो हार स्वीकार गरे भने , ओलांडका समर्थक हरुले खुशि मनाउन
शुरु गरेका छन
No comments:
Post a Comment