Wednesday, September 17, 2008

आतंकारी हमलाको रुप

यमनको को San'a मा रहेको अमेरिकी राजदुतावासमा आतंककारीले कार बम हमला गर्दा देखिएको बिष्फोटनको झलक । हालसम्म १६ जना हताहत भएको कुरा अमेरिकी संचार माध्यमहरुले प्रसारण गरेका छ्न ।

No comments: