के पाए त यिनीले ? (Photo:Nagariknews.com) |
वुर्जुवा शिक्छाको नाममा निर्दोष नेपाली युवाहरुलाई बन्दुक र मान्छे मार्न सिकाउने माओवादीका नेताहरुले आउदा दिनमा यिनीहरुको भविष्य बिगारेको र निर्दोष नेपाली जनतालाई मारेको, हामीले आफ्नो स्वार्थ र लहडको उपज हो भन्ने दिन पनि नआउला भन्न सकिदैन |
अबका दिनमा यस्तो कुनैपनि लहडी नेताले नेपाली जनतालाई उपभोगवादको रुपमा प्रयोग नगरुन भन्ने कामना |
No comments:
Post a Comment