Friday, October 12, 2007

बिजया दशमी २०६४ को शुभकामना तथा बधाई

हिन्दुहरुको महान चाड दशैको पुनित अवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना तथा बधाई । यस बिजया दशमीले देशमा स्थायी शान्ति तथा सुख ल्याओस भन्ने कामना गर्दछ ।

लोकतन्त्र ब्लग परिवार

No comments: